Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन १२ गते शनिबार

सहिद स्मृति दिवसमा निजामति कर्मचारि संगठनले अनाथालयमा दिए खाध्यान्न र सरसफाई सामाग्रि

नेकपा एमाले निकट नेपाल निजामती संगठन कञ्चनपुरले शहिदकाे स्मृति दिवसकाे अवसरमा अनाथालयमा खाद्यन्न र सरसफाई सामाग्री हस्तान्तरण गरेकाे छ ।

 

संगठनले शहिदकाे स्मृति दिवसकाे अवसरमा विगतका बर्षहरूमा पनि यसरीनै सामाजिक कार्य गरेर मनाउदै आएको  र साेहि अनुरूप कार्यक्रमलाई निरन्तरता दिएर बाल अनाथालयमा खाद्यन्न र सरसफाई सामाग्री दिएकाे नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष मान बहादुुर चन्दले बताउनु भयाे  ।

उनले भने "कर्मचारीकाे हक, हित र अधिकारका लागि लडदै गर्दा सहिद भएका मनाेज, झपेद्र र सुरेन्द्रकाे स्मति दिवसमा समाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गरी एक साता सम्म मनाउने कार्यक्रम रहेकाे छ ।"

 

यसै गरी कञ्चनपुरका विभिन्न पालिकामा बृक्षाराेपण तथा कार्यालयहरुमा एक हप्ता सम्म बृक्षारोषण,अन्तरक्रिया ,खाधान्न बिततरण ,फलफूल बितरण गरेर श्रावण १५ गते सम्म सहिद सप्ताह मनाउने कार्यक्रम रहेको संगठनका जिल्ला अध्यक्ष चन्दले बताउनु भयाे।

 

आजको बाल अनाथालयमा सम्पन्न कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य प्रताप चन्द ,प्रदेश उपाध्यक्ष पुष्षा जोशी ,महासचिव माहादेब जोशी ,पेशागत महासंघ राष्ट्रिय समिति सदस्य गंगादत्त जोशी,पेशागत महासंघ जिल्ला अध्यक्ष हर्क बहादुर चन्द पेशागत महासंघ जिल्ला सचिव तिलक जोशीकाे सहभागिता रहेकाे अध्यक्ष चन्दले बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>