Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
दार्चुला
२०८१ साउन १२ गते शनिबार

किशाेरि महाकालीमा हाम फालेर बेपत्ता, शव भेटिएन ।

दार्चुलामा एक किशाेरिले महाकालिमा हाम फालेर बेपत्ता भएकि छन । आज शनिवार साझ तिर जिल्लाकाे दुहु गाउँपालिका वडा ४ फारा घर भएकि अन्दाजि १६/१७ बर्षिया धनिशा कुँवरले महाकाली नगरपालिका वडा वडा ५ रिङ्ने ताल बाङ्गाबगड बाट महाकालीमा हाम फालेर बेपत्ता भएकाे दार्चुला प्रहरी प्रवक्ताले बताएका छन ।
किशाेरि महाकाली नदिकाे किनारमा हाम फाल्ने अवस्थामा रहेकाे देखेपछि स्थानियले सम्झाइ बुझाई गरिरहेका थिए भने सुरक्षाकर्मी उद्धार गर्न नजिकै पुगिसकेका बखत हाम फालेर बेपत्ता भएकाे भिडियाेमा देखिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>