Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन १२ गते शनिबार

दाउरा निकाल्न महाकाली पसेका भट्ट बेपत्ता

महाकाली नदीमा कञ्चनपुर दोधाराचाँदनी नगरका एक युवक वेपत्ता भएका छन । शनिबार महाकाली नदीमा दोधाराचाँदनी नगरपालिका ४चाँदनीका रतने भट्ट वेपत्ता भएका हुन । 
ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज प्रहरी निरीक्षक होम बहादुर चौधरीले दाउरा निकाल्ने क्रममा ५० बर्षिया भट्ट वेपत्ता भएको बताए । महाकाली नदीमा आएको साउने भेलमा परेर दाउरा निकाल्ने क्रममा वेपत्ता भएका भट्टको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । 
ईप्रका दोधाराचाँदनीका इन्चार्ज चौधरीले वेपत्ता भएको स्थानदेखि झण्डै ५÷७किलोमिटर नदीमा क्षेत्रमा खोजी कार्य गर्दा समेत नभेटाएको बताए । यस अघि महाकाली नदीमा दुई मानिस वेपत्ता भई मृत फेला परेका थिए ।
 ५ जेठमा दोधाराचाँदी नगरपालिका ४ चाँदनीका विष्णू सुनार र १६ असारमा सुर्खेत बाराहाताल गापा ७ का ४५ बर्षिया धन बहादुर गुरुङ्ग वेपत्ता भई मृत फेला परेका थिए । यस बर्ष मात्रै तीन महिनाको अवधिमा महाकाली नदीमा वेपत्ता भएर तीन जनाले ज्यान गुमाईसकेका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>