Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ साउन १३ गते आइतबार

एन प्याब्सन द्वारा आयाेजित  चित्रकलामा माबि तर्फ जनज्याेेति प्रथम

कंचनपुरमा संस्थागत विद्यालयहरुकाे संस्था एन प्याब्सनले शनिवार चित्रकला आयाेजना गरेकाे छ । चित्रकलामा कंचनपुरका १६ भन्दा बढि विद्यालय सहभागी भएका थिए । 
चित्रकलामा ग्रुप ए तर्फ जनज्याेति माध्यमिक विद्यालयकप छात्रा प्रतिभा जाेशी प्रथम भएकि छन । क्रमश ग्वाल्लेक, अनिरुद्र र क्यास्पियन एकेडमि दितिय, तृतिय र चाैथाे भएका छन  ।
दाेस्राे ग्रुपमा रेडियन्टकि भावना जाेशी प्रथम भएकि छन भने क्रमश माेर्निङ्ग ग्लाेरि, अनिरुद्र र आदर्श दितिय, तृतिय र चाैथाे भएका छन  । 
भिमदत्त नगरपालिका १८ भासिमा रहेकाे जनज्याेति माध्यमिक विद्यालयले स्थापनाका २ दशक पार गरि सक्दा शैक्षिक जगतमा राम्राे फड्काे मार्न सफल भएकाे छ । गत बर्ष कक्षा १२ मा सुन्दर धामि कानुन संकाय र पवित्रा ठकुराठी ब्यावस्थापन संकाय बाट जिल्ला प्रथम भएका थिए । 
जनज्याेतिले विध्यालयकाे प्रारम्भिक तहदेखि उच्च शिक्षाकाे बिभिन्न संकायमा  स्नातकोत्तर तह सम्मकाे शिक्षा दिईरहेकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>