Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०८१ साउन १५ गते मङ्गलबार

महेन्द्रनगरमा ट्याक्टटरकाे ठक्करले महिलाकाे घट्ना स्थलमै मृत्यु ।

कंचनपुरमा पुर्वपश्चिम राजमार्गकाे भिमदत्त नगरपालिका ३ भासि स्थित ट्याक्टर र साईकल दुर्घटना भएकाे छ । दुर्घटनामा साईकल सवार महिलाकाे घट्नास्थलमै मृत्यु भएकाे छ ।
म१ त १०१७ नम्बरकाे समीर कुमार सिहले चलाएकाे ट्याक्टरले साईकल सवार भिमदत्त नगरपालिका ७ कि पार्वति भट्टलाई ठक्कर दिदा घट्नास्थलमै मृत्यु भएकाे प्रहरिले जनाएको छ । ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>