Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन १५ गते मङ्गलबार

राष्ट्रिय परिचयपत्रले दियाे सास्ति, फरक क्षमताका श्रीराम पुर्याईए ३५ किलाेमिटर पार गरि प्रशासन ।

खडक काेली 

राष्ट्रिय परिचय पत्र बनाउन आम मानिसले समेत सास्ति खेप्नु परेकाे सर्वविदितै छ । सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दै लगिरहेकाे छ । यसै क्रममा कंचनपुर जिल्लामा फरक क्षमता भएका ७१ बर्षिय जेष्ठ नागरिकले समेत सास्ति खेप्नु परेकाे छ ।

जिल्लाकाे बेलडाडी गाउपालिका वडा २ घर भएका ७१ बर्षिय श्रीराम राना उठबस हिडडुल गर्न सक्दैनन । उनलाइ दिशापिशाव गराउन समेत सहयाेगी चाहिन्छ । उनकाे  नागरिकता हरायाे प्रतिलिपि बनाउन समेत आउन समस्या थियाे  त्यसैमा राष्ट्रिय परिचय पत्र समेत बनाउनु पर्ने भयाे  । उनलाई सहयाेग गर्ने भाइ लालसिह राना समेत बृद्ध भैसके आज उनै भाइले बिहानै बेलडाडि २ बाट ३५ किलाेमिटर बाटाे पार गरि महेन्द्रनगर बजारमा रहेकाे जिल्ला प्रशासन पर्याए । 
 बृद्भत्ता खाना सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेका हुनाले ७१ वर्षीय दाजुलाई प्रशनसन ल्याएकाे उनका  भाईले बताए।
 गाउँपालिका वार्ड नं २ का वडा अध्यक्ष नारद उर्यालले  कानुन अनुसार राष्ट्रिय परिचय पत्र बनाउन पर्ने भएकाेले यहाँ ल्याईयाे । उहाकाे अबस्था देखेर आफुलाइ दु:ख लागेकाे यस्ता ब्याक्तिलाई गाउँघरमानै गएर सेवा दिनु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद  सापकोटाले नागरिकता लिएर कार्यालयमा पुगे तुरुन्त राष्ट्रिय परिचय पत्र बनाइदिने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>