Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन १५ गते मङ्गलबार

माेटरेबल पुलकाे माननीय बडूले गरे अनुगमन । चाडै सम्पन्न हुने ।

दार्चुला स्थित महाकाली नदिमा बन्न लागेकाे माेटरेवल पुल अन्तिम चरणमा पुगेकाे छ । नेपाल र भारत का बिचमा बन्ने पुल करिव बनी सकेकाे छ भने नेपाल भारत पट्टि बनाउनु पर्ने सडक, सुरक्षा जाँचका पाेष्ट, बेरियल गेट लगायत केहि निर्माण गर्न बाकि रहेका छन । काम निरन्तर चलिरहेकाे छ ।
याे पुल २०७९ अशाेज ३ गते पुर्व मन्त्री दिलेन्द्र प्रसाद बडू र भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिह धामी ले संयुक्त रुपमा सिलान्यास गरेका थिए । 
आज बिहान दार्चुलाका प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडू सुरक्षा निकाय सहित अनुगमनमा पुगेका छन । अनुगमन पछि निर्माणका बारेमा बुझेकाे र पुल केही महिनामा बनेर सम्पन्न हुने बताईएकाे छ । याे पुल भारतिय निर्माण कम्पनीले निर्माण गरिरहेकाे छ ।

उदधाटन समाचार 

https://samriddhipost.com/news/2432

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>