Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन १६ गते बुधबार

कृष्णपुर २ ले उच्चशिक्षा अध्ययनका लागि छात्रबृति दिएपछि विद्यार्थी खुसि

कृष्णपुर वडा २ का १० जना आर्थिक अवस्था कमजाेर भएका विद्यार्थीले छात्रबृति पाएका छन । कमजाेर आर्थिक अवस्था भएका उदय सरस्वती बहुमुखी क्याम्पस बंक र कंचन बहुमुखी क्याम्पस गुलरियामा अध्ययनरत छात्र छात्राले वडा २ बाट छात्रवृत्ति पाएका हुन ।
वडा अध्यक्ष अर्जुन सिह साउदले भने वडाभित्र रहेका उच्च शिक्षा अध्ययनरत जेहन्दार आर्थिक अवस्था कमजाेर भएका १० छात्र छात्रा (धर्मेन्द्र रोकाया, सुनिता चौधरी, उर्मिला जोली, चन्द्रा भट्ट, पशुपती चौधरी, पशुपती महरा, पार्वती ठगुन्ना, डम्वरा साउँद, सुस्मिता कु थापा, भागरथी महरा) लाई एक पटकका लागि प्रति विधार्थी रु.८३३३/- (अक्षेरुपी आठ हजार तिन सय तेत्तिस छात्रबृति दिईएकाे बताए ।
विद्यार्थीहरुले छात्रबृति पाएपछि पढाइ गर्न सहज हुने बताउदै खुसि ब्याक्त गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>