कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । शुक्लाफाटा नगरपालिका–५ खजुवाकी ३० वर्षीया मानमती साउँद मंगलबार साँझ बाघको आक्रमणबाट घाइते भएकी हुन् । घर नजिकै रहेको गाई गोठमा गाईलाई घाँस हाल्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो ।
इलाका प्रहरी कार्यालय झलारीवाट प्रहरी सहायक निरीक्षक मोहनसिंह ठगुन्नाको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले घाइते साउँदलाई उपचारका लागि टी एण्ड सी अस्पताल झलारीमा पठाएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया