Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन १६ गते बुधबार

मंगलबार घरबाट हिडेका हरपालका युवा मृत फेला परे

वेदकोट नगरपालिका–१०, हरपालका २३ वर्षिय युवक मृत्य फेला परेका छन् ।
मंगलबार राती ११ बजे घर देखि हिडेका प्रविन चौधरी आज विहान सडक छेउमा मृत्य फेला परेका हुन् । खेती किसानी गर्दै आएका चौधरी अहिले सम्म कुनै पनि नसालु पदार्थ सेवा नगरेको मृत्यकका बुवाले बताए ।
एक छोरी र दई छोरा मध्ये प्रवीन कान्छा छोरा हुन् । मृत्यकको शव महाकाली प्रादेशिक अस्तपतालमा पोष्टमार्टमको हुने तयारी मा छ । सो सम्बन्धमा जिल्ला प्रहरीकार्यालय कञ्चनपुरले थप अनुसन्धान भै रहेको जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>