Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन १७ गते बिहिबार

दाेधारा चाँदनीमा घाँस  काट्न उखुबारिमा पुग्दा बाघ भेटिएपछ, गयाे ज्यान

बाघको आक्र्रंमणबाट कञ्चनपुर दोधाराचाँदनीमा एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर बाघको आक्र्रमणबाट दोधाराचाँदनी नगरपालिका २ चाँदनी कमलाशाही टोलकी अन्दाजी २३ बर्षिया महिला हिरा शाहीको मृत्यु भएको हो । बिहानै घाँस काट्न उखुबारीमा गएकी शाहीको बाघको आक्र्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश जोशीले जंगली बाघको आक्र्रमणबाट घाँस काटन गएकी महिलाको मृत्यु भएको बताए ।दुई दिन अघि मात्रै बाघको आक्र्रमणमा परेर शुक्लाफाँटा नगरपालिका ५ खजुवाकी ३० बर्षिया महिला मानमती साउद घाईते भएको दोस्रो दिन बाघले दोधाराचाँदनीमा आक्र्रमण गरेको छ । अहिलेपनि बाघ उखुबारीमै लुकेको छ । बाघको खोजिकार्यका लागि निकुञ्जबाट हात्ती मगाईएको छ । स्थानीयले बाघ नियन्त्रण गरेर चिडियाखानामा राख्न माग अपघ सारेका छन । तीन बर्षमा कञ्चनपुरमा बाघको आक्र्रमणबाट तीन महिलाले ज्यान गुमाएका छन । गत बर्ष ८ बैशाख ०८०मा उखुबारीमै घाँस काट्ने क्रममा बेलौरी नगरपालिका ८पचुईकी ४० बर्षिया गंगा चन्दको मृत्यु भएको थियो । त्यसको अधिल्लो बर्ष १० चैत्र ०७९मा पुनर्वास नगरपालिका १० विकासबस्तीकी ३५ बर्षिया कमला सार्कीको घाँस काट्ने क्रममा मृत्यु भएको थियो। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>