Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन १७ गते बिहिबार

बाघ पिडितकाे घरमा दाेधारा पुगे मन्त्री सरल, क्षतिपूर्तिकाे पहल गर्ने ।

सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री ओम विक्रम भाट(सरल) बाघपीडितको घरमा पुगेका छन । बिहीबार बिहान कञ्चनपुरको दोधारा चाँदनीकी २६ बर्षिया हिरा कुमारी शाहिको बाघको आक्रमणबाट मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री ओम विक्रम भाट(सरल) मृतक शाहको घरमा पुगेका हुन । बाघले महिलालाई आक्रमण गरेको भनी स्थानीयले प्रहरीलाई खबर गर्नासाथ उक्त स्थानमा प्रहरी टोली खटिई खोजतलास गर्दै जाँदा महिलालाई उखुबारीमा मृत अवस्थामा फेला पारेको र आक्रमण गर्ने बाघको खोजतलासमा हात्ती परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।घटना प्रती दुख व्यक्त गर्दै सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय ओम विक्रम भाट सरल घटना स्थलमा पुग्दै मृतकका परीवार सङ्ग भेटघाट गर्दै संवेदना दिनुका साथै प्रदेश सरकारको तर्फबाट क्षतिपूर्तिको पहल गर्ने आश्वासन दिएका छन । बाघ पीडितको घरमा प्रदेश सरकारका मन्त्री पुगेर समवेदना प्रकट गरेसंगै स्थानीयले प्रदेश सरकार जनताको दुखमा साथ दिएको आभास प्रकट गरेका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>