Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन १७ गते बिहिबार

दार्चुलाका समस्या समाधान गर्न गृहमन्त्रीलाई पुर्व माननियले गरे ध्यानाकर्षण ।

दार्चुला जिल्लामा रहेका गृह मन्त्रालय संग सम्बन्धित समस्या समाधानका लागि गृहमन्त्री रमेश लेखक लाई पुर्व उप सभामुख भाेजराज जाेशी र पुर्वमन्त्री गणेश ठगुन्ना नेतृत्वकाे एक टाेलीले बिहिबार भेटेर मागपत्र बुझाएकाे छ ।
पुर्व उप सभामुख भाेजराज जाेशीका अनुसार दार्चुला जिल्लामा रहेकाे परमपरागत ब्यापारिक नाका तिंकर नाकामा अध्यागमन कार्यालय राख्न, जिल्लाकै दाेस्राे ठुलाे बजार तथा नगरपालीका  गाेकुलेश्वरमा ईलाका प्रहरी कार्यालय राख्न, शैल्शिखर ८ झरकाडा मा प्रहरी चाैकि स्थापना गर्न,र पछिल्लाे पटक मार्मा गाउँपालिका वडा ४ र ५ मा आएकाे बाढि पहिराेकाे क्षतिपुर्ति र पुनस्थापना ब्यावस्था गर्न मागपत्र बुझाएको बताएका छन ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>