Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन १८ गते शुक्रबार

दुई बालक टुहुरा पार्ने नरभक्षी बाघ नियन्त्रणमा

बुधवार बार देखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघमा डार्ट गरी नियन्त्रणमा लिइएको छ ।
आज बिहान बाघलाई बेहोस गर्ने इन्जेक्सन (डार्ट) गर्न सफल भएकाे हो। इन्जेक्सन लागेको बाघ अहिले नियन्त्रणमा आइसकेको छ ।
अब उक्त बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिँदै छ । त्यसपछि काहा लग्ने भन्ने बारे छलफल गरेर टुङ्गो लाग्ने बताइएको छ ।
उक्त नरभक्षी बाघले बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका –२ मा बाघको आक्रमणमा परी सोही ठाउँकी २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो । उनका दुई साना बालक रहेका र श्रीमान भारतमा मजदुरि गरिरहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>