Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन १८ गते शुक्रबार

कृष्णपुर वडा २ मा ऐतिहासिक अभ्यास, भलमन्सा याेगदानकाे सम्मान ।

कृष्णपुर नगरपालिका वडा २ ले वडामा रहका भलमन्साहरुकाे कामकाे उच्च कदर गर्दै सम्मान गरेकाे छ ।
भलमन्साहरुले समाजमा निरन्तर सेवा गरिरहदा सरकारहरुले खासै नहेरेकाे अवस्थामा वडा २ काे कार्यालयले नयाँ अभ्यास गरेकाे छ । वडा २ का अध्यक्ष अर्जुन सावदले भने यस वडामा रहेका १५ टोलका १५ जना भलमन्सा लाई गाँउ/टोल मा उहाँहरुले दिएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै ऐतिहासिक रुपमा प्रति व्यक्ति प्रति महिना रु.५०० का दरले बार्षिक रुपमा एकमुष्ट रकम रु.६००० (अक्षेरुपी छ हजार मात्र)भलमन्सा भत्ता रकम हस्तान्तरण गरियाे, आर्थिक रुपमा थाेरै भएपनि अतुलनीय याेगदान कदरकाे प्रयास गरेकाे बताएका छन 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>