Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन १९ गते शनिबार

महेन्द्रनगर आउदै गरकाे बस गन्ना खेतमा पुगेपछी, ५ जना घाइते

कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरका लागी छुटेको बस दुर्घटनामा परि ५ जना घाइते भएका छ्न बेलौरी नगरपालिका -१० भुडा बाट महेन्द्रनगर तर्फ आउदै गरेको सु प प्र ०२००१ ख ११४५ नम्बर बस बिहान ९ बजे दुर्घटनामा परेको हो । दुर्घटना परि चालक सहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक अजित सिह राना सहित ४ जना सामान्य घाइते रहेका छन ।

घाइतेको बेलौरी नगरपालिका ८ कलकत्ता स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>