नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदिय दलको बैठक धनगढिमा सम्पन्न भएकाे छ । बैठकले नेपालि काग्रेस संसदिय दलका नेता पुर्व मुख्यमन्त्री कमल बहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेकाे छ ।
नेकपा (एमाले) र नगारिक उन्मुक्ति पार्टीको समर्थन सहित सहित प्रदेश प्रमुख कार्यालयमा शाहले मुख्यमन्त्रीकाे दाबी पेश गरेका छन। आजै दोस्रो पटक मुख्यमन्त्रीमा शाह नियुक्त हुुनेछन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया