Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन २१ गते सोमबार

कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१ भाँसीको प्रगती टोलबाट सोही ठाउँ बस्ने ४४ वर्षीय सुवास बिष्ट र बेदकोट नगरपालिका–८ बस्ने २० वर्षीय हर्केस धानुक आईतवार पक्राउ परेका हुन्।

दुबै जनालाई ३९० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित नेपाल प्रदेश प्रहरी कार्यालय महेनद्रनगर, लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

यस्तै भीमदत्त नगरपालिका–१ बाराकुण्डाबाट सोही ठाउँ बस्ने २२ वर्षीय हरिष भण्डारीपक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भण्डारीको घरमा खानतलासी गर्दा १४० मिलिग्राम लागूऔषध फेला पारि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>