सुदुरपश्चिम सरकार गठन भएकाे छ । नेपाली काग्रेस संसदिय दलका नेता कमल बहादुर शाहकाे मुख्य मन्त्रीत्वमा सरकार बनेकाेे छ ।
नेकपा (एमाले) बाट पुरानै मन्त्रीहरुलाई पठाईएकाे छ। यस्ता छन मन्त्री ।
भौतिक पुर्वाधार मन्त्रीमा एमालेका सुरेन्द्र पाल,
आर्थिक मामिला मन्त्रीमा काग्रेसका बहादुर सिंह थापा,
भुमी ब्यबस्था,कृषि तथा शहकारी मन्त्रिमा एमालेका विरबहादुर थापा पातल,
सामाजिक बिकास मन्त्रीमा काग्रेसका मेघराज खड्का,
आन्तरिक मामिला मन्त्रीमा एमालेका हिरा सार्की
उद्योग ,पर्यटन ,बन तथा बाताबरण मन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी बनेका छन ।
तिन जना राज्यमन्त्री बनाएका छन सामाजिक बिकास मन्त्रीमा नेपाली काग्रेसकि सरस्वती खड्का र आर्थिक मामिलामा प्रकाश बम,भौतिक पुर्वाधारमा नेकपा (एमाले) निर्मला साउद राज्यमन्त्री बनाईएका छन ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया