Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष २७ गते मङ्गलबार

ऐमाले कंचनपुरमा बिष्ट र थापा प्यानल बिच प्रतिस्पर्धा

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा उम्मेदवार सुरेन्द्र विष्टको पक्षमा ११ जनबर्गिय संगठन देखिएका छन । कुल १३ जनसंगिय संगठन मध्ये ११ विष्टको पक्षमा देखिएका हुन । एमाले नेताहरुका अनुसार विद्यार्थी र युवाका अध्यक्ष बाहेक अन्य विद्यार्थी युवा विष्टकै देखिएको एमाले स्रोतले बतायो ।

 

‘अहिले विष्टको पक्षमा ११ जनबर्गिय संगठन देखिएका छन, ‘स्रोतले भन्यो, ‘विष्ट लामो समयदेखि कम्यूनिष्ट आन्दोलन र एमालेमा रहेर काम गरेकाले नेता कार्यकर्ताको जनलहर उनकै पक्षमा देखिएकाे ऐमाले स्राेतले बतायाे, यसैगरि थपा प्यानलमा पनि बेतकाेटका मेयर अशाेक चन्द समेतका उमेेदबाा रहेका छन ।

एमाले कञ्चनपुरको नेतृत्व चयनमा सहमती नभएपछि चुनावी प्रकृयामा गएको छ । आज बिहान ११ बजेबाट मतदान हुने निर्वाचन समितिले बताएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>