Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन २३ गते बुधबार

कलुवापुर चाेककाे डुवान उचित पहल भएन, संक्रामक राेग फैलिने खतरा

कंचनपुर जिल्लाकाे शुक्लफाटा ११ स्थित कलुवापुर चाेकमा सानाे पानिले समेत डुवान हुन थालेकाे २ बर्ष भयाे । याे डुवान काे समस्या समाधान गर्न उचित पहल नहुदा समस्या बढ्दै गएकाे छ ।

याे चाेक वरिपरि सबै जग्गा नेपाल सरकारकै हाे यहाँ सरकारि जग्गा मिचेर घरहरु बनेका छन । यी बनेका घरबाट निकास थुनिदा सडक चाेक भरि जलमग्न भएकाे छ । याे जलमग्न अवस्थाले पुर्व पश्चिम राजमार्ग, कलुवापुर बेलाैरि सडक, स्थानिय पसल र याे बाटाे भएर यात्रा गर्ने सबैलाई समस्या गरेकाे छ ।

यहि चाेकमा रहेकाे सार्वजनिक साैचालय समेत डुवान भई यहाबाट आएकाे पानिले चाेककाे पानी संक्रमित भएकाे छ । यश पानिबाट संक्रमण फैलीई राेग फैलिन सक्ने अवस्था समेत छ । 

यस्ताे अवस्थामा सरकारले उचित पहल नगर्दा समस्या यथावत रहेकाे छ । 

थप बिवरण तलकाे भिडियाेमा 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>