Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन २४ गते बिहिबार

गृहमन्त्रीको गृहनगरमा क्रान्तिकारीले गृहमन्त्रीको जलाए पुत्ला ।

नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालले गृहमन्त्रीको गृहनगर महेन्द्रनगर आज साझ पुत्ला दहन गरेकाे छ । संगठनले आफ्ना  कार्यालय सदस्य कमरेड अभिनास कुवर लाई काठमाडौंमा पार्टीको पत्रकार सम्मेलन सकेर घर फर्कने क्रममा हिजो मात्रै गिरप्तार गरि हिरासत राखिएको बताएका छन ।
संगठन को सुदुरपश्चिम प्रदेश समितिले  तत्काल रिहाइको माग गर्दै गृहमन्त्री रमेश लेखकको कञ्चनपुर को महेन्द्रनगर बजारमा  पुत्लादहन गरेको छ । गिरप्तार नेता तत्काल रिहाइ नगरे थप संघर्षका कार्यक्रम चर्काउने संगठनका सुप प्रदेश संयोजक दिवाकरले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>