Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन २५ गते शुक्रबार

धनगढिकाे सेति अस्पताल क्यान्टिनमै अखाध्य बस्तु फेला

सुदुपश्चिमकाे प्रमुख अस्पताल  कैलालीको सेती प्रादेशिक अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु फेला परेको छ । धनगढी उपमहानगरपालिकाको खाद्य स्वच्छता तथा बजार अनुगमन समिति, वडा प्रहरी कार्यालय र खाद्य ब्यवस्था तथा गुण नियन्त्रण कार्यालयको सयुंक्त अनुगमनका क्रममा  अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु भेटिएको हो । 
अस्पताल परिसरमा रहेको क्यान्टिनको एउटै फ्रिज भित्र मासु र दुध राखेको पाइएको छ । दुध र मासु एउटै ठाउँमा खुल्ला रुपमा राखिदा रिएक्सन हुने जोखिम रहेको अनुगमन समितिका सदस्य रमेश मल्लले जानकारी दिए । 
सो क्यान्टिनबाट ३ प्लेट नपकाएको म:म म:म, ३ किलो कलर हालेको अचार, ३ किलो चिकेन र १० लिटर दुध बरामद गरी नस्ट गरिएको हो । धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला राना सहित सहभागी अनुगमन समितिले अस्पतालको क्यान्टिनलाई दुई हजार जरिवाना गराएको छ । यसका साथै फेरी यस्ता गल्ती नगर्न चेतावनी दिइएको अनुगमन समिति सदस्य मल्लले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>