Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष २७ गते मङ्गलबार

ऐमाले कंचनपुर काे मतदान सुरु

नेकपा एमाले कञ्चनपुरमा जिल्ला कमिटी छनौटका लागि मतदान सुरु भएको छ । सहमतिमा नेतृत्व छनौटका लागि आज (मंगलवार) दिनभर जसो प्रयास भएपनि सफल नभएपछि निर्वाचन प्रकृया अगाडी बढेको हो ।

५ बजेबाट मतदान सुरु भएको र साझ ८ बजेसम्मको समय दिइएको निर्वाचन समितिले जनाएकाे छ । बीरबहादुर थापा (पातल) र सुरेन्द्र विष्ट प्यानलसहित प्रतिस्पर्धामा छन् । पातल प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोककुमार चन्द र उपसचिवमा शेरबहादुर चन्द उम्मेदवार रहेका छन् । यस्तै सुरेन्द्र बिष्ट प्यानलको उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द चुनावी मैदानमा छन् । कूल ४ सय ९९ मतदाता रहेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>