Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ साउन २६ गते शनिबार

टपर विद्यार्थिको रोजाई जनज्योती  बहुमुखि क्याम्पस ।

कक्षा १२ को परीक्षामा कञ्चनपुर जिल्ला प्रथम असिम गिरी र दोस्रो भएका अंकित भट्ट जनज्योति क्याम्पस भर्ना भएका छन् । क्याम्पसमा उनीहरु सहित कक्षा १२ मा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई शुक्रबार सम्मान गरिएको छ ।
कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थीहरुको सम्मान कार्यक्रममा जिल्लाभर उत्कृष्ट नतिजा ल्याउने दर्जनौं विद्यार्थीहरुलाई सम्मान गरिएको क्याम्पस प्रमुख प्रकाशदत्त जोशीले बताए ।
जनज्योति एजुकेशन फाउण्डेशनका अध्यक्ष माधव प्रशाद जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्राध्यापक डा. अक्कल देव मिश्र प्रमुख अतिथि थिए ।
जनज्योति क्याम्पस महेन्द्रनगरमा स्नातक तहमा त्रिभुवन विश्वविद्यालय अंतरगतका बीबीए, बीसीए, बीएड, बीए, बीएसडब्लु संकायको पठनपाठन हुने गरेको छ । कक्षा ११ र १२ मा ब्यवस्थापन, कानुन र शिक्षा संकायको पढाई हुने गरेको छ । 

आफ्नाे राेजाईका बारे बताउदै असिम गिरि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>