अखिल क्रान्तिकारीले कञ्चनपुरको जनज्योती बहुमुखी क्याम्पसमा इकाई कमिटि विस्तार गरेको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरले भीमदत्त नगरपालिका १८महेन्द्रनगरको जनज्योती बहुमुखी क्याम्पसमा इकाई कमिटि विस्तार गरेको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक पकज भट्टको अध्यक्षतामा ३५ सदस्यीय इकाई कमिटि विस्तार गरिएको बताए ।
संयोजक विष्टका अनुसार शिक्षा क्षेत्रमा देखिएका विकृती बिरुद्धमा क्रान्तिकारीले विद्यालय, क्याम्पस तथा विश्वविद्यालय तहबाटै संघर्ष गर्दै विद्यार्थीका हक अधिकार दिलाउने बताए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया