Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
धनगढी
२०७८ पुष २७ गते मङ्गलबार

नागरिक उड्डयन मंन्त्री आले चढेकाे गाडि दुर्घटना

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ । धनगढी बिमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा कारले ठक्कर दिँदा मंगलबार साँझ गाडी दुर्घटनामा परेको हो ।  

मन्त्री आले  महेन्द्रनगरको एक कार्यक्रममा सहभागी हुन त्यस तर्फ जाँदै गरेको बुझिएको छ । मन्त्री आले चढेको सुप्रप ०१००१ झ ३३३ नम्बरको गाडीलाई बा ४ च १३७७ नम्बरको कारले ठक्कर दिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

मन्त्री आलेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर उनि महेन्द्रनगरमा प्रस्थान गरेका छन्। यस्तै ठक्कर दिने गाडीमा सवार सबै सकुसल रहेको प्रहरीको भनाई छ । गाडी चालकलाई  प्रहरीले  नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>