नेकपा (एमाले) भीमदत्त नगरपालिका वडा नं. १५ को अध्यक्षमा कृष्णदेब भट्ट चयन भएका छन् । सोमबार वडा अधिवेशनबाट भट्टको अध्यक्षतामा वडा कमिटी चयन गरिएको छ ।
१५ सदस्यीय कमिटीको उपाध्यक्षमा चन्द्र बहादुर घरेडी, चक्र बहादुर बम, सचिव सुशील खरेल, उप सचिव जस्ना कुँबर घरेडी चयन भएका छन् । एमाले केन्द्रीय लेखा आयोगका सदस्य ईश्वरी प्रसाद खरेलले अधिवेशन उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एबम् भीमदत्त सह इन्चार्ज सानु महरा, जिल्ला कमिटी सदस्य विष्णु कँडेल, नरेन्द्र कार्की, नगर अध्यक्ष हिमाल बहादुर चन्द लगायतका नेताहरु सहभागी भएका छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया