Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन ३० गते बुधबार

सियम शाहले पाए विश्वासकाे मत, पक्ष बिपक्षमा यस्ताे रह्याे मतभार

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। प्रदेशसभाको बैठकमा आज भएकाे मत विभाजनमा उनकाे पक्षमा ३६ मत परेकाेले विश्वासकाे मत पास भएकाे सभामुख भीम बहादुर भण्डारीले घाेषणा गरे ।
५३ सदस्यीय प्रदेश सभा रहेकाे सुदूरपश्चिममा आजकाे बैठकमा ४५ जना उपस्थित रहेकाेमा ८ मत विपक्षमा र १ मत तटस्थ रहेकाे थियाे ।
मुख्यमन्त्री शाहलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसदले मत दिएका थिए भने माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले विपक्षमा मत हालेका थिए ।
यस्तै स्वतन्त्र सांसद डा तारा जाेशीले पक्ष विपक्षमा नरही तटस्थ रहेका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>