Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन ३२ गते शुक्रबार

कंचनपुरमा लागुऔषध बिरुद्धकाे चलचित्र छायाङ्कन हुने ।

कंचनपुरमा लागुऔषध बिरुद्धकाे चलचित्र छायांकन हुने भएकाे छ । बेदकाेट निवासि आकास बाेहराका अनुसार भाद्र ५ गते बाट कंचनपुरका विभिन्न ठाउँमा छायांकन गरिन लागेकाे बताएका छन । 
बाेहराका अनुसार गड्डाचाैकि, बेदकाेट ताल, लिङ्गा, भमकेनी धाम, शुक्लफाँटा राष्ट्रिय जनिकुन्ज लगायतमा छायांकन हुने बताएका छन । उनका अनुसार कलाकारहरु  भिमराज भट्ट (डेबिट ) आकाश बाेहरा,सिद्धराज भट्ट ,माेहन बम,तिथराज जाेसि,उपासना थापा,दतराम राना,राजेन्द्र साकि,गोबिन्द बाेहरा,बालकृष्ण जाेसि,नारायण पन्त ,आदि कलाकारकाे सहभागिता रहनेछ ।

लागुऔषधले समाजमा जरा गाडेकाे अवस्था छ । यश चलचित्रबाट समाजमा केही भएपनि जनचेतना फैलिने निर्माता आकाश बाेहराकाे बिश्वास छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>