Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ ०१ गते शनिबार

५ किलाे चरेस सहित पैदल हिडिरहेका २ जना पक्राउ

कञ्चपुनरमा  ५ केजी चरेससहित २ जना पक्राउ  परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका(३ ब्रहमदेव हाईवे क्षेत्रबाट वडा नम्बर ६ सुकासाल बस्ने ५३ वर्षीय  शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैया बस्ने ३७ वर्षीय सुरेश सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार  लागुऔषध व्युरो शाखा कार्यालयका प्रमुख वरिष्ठ सई केशव जोशी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट सई सुशील चन्दको कमाण्डमा खटिएको टोलीले उक्त चरेस बरामद गरेको हो।
टोलीले शनिबार बिहान ५ केजी चरेससहित २ जनालाई पक्राउ गरेको हो। साथै उनीहरूबाट २ थान  मोबाईल पनि बरामद भएका छन्। 
प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शिवराजलाई शंकास्पद रुपमा पहेलो रातो जेब्रा झोला दाहिने हातमा बोकेर पैदल हिडिरहेको अवस्थामा समातेको जनाएको छ। त्यसपछि उनलाई चेकजाँच गर्दा जेब्रा झोलाभित्र प्लास्टिकमा बेरि लुकाई राखेको अवैध चरेस फेला परेको हो।
अहिले उनीहरू दुबैजनालाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>