Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ भदौ ०४ गते मङ्गलबार

भिमदत्तले अबैध संरचना भत्काउन राेक्ने समेतका बेथिति बिरुद्ध ५ दल एक ।

सत्तारुढ नेकपा (एमाले) सहित कञ्चनपुरका ५ राजनीतिक दलले भीमदत्त नगरपालिकाका अनियमितता र बेथिति विरुद्ध संयुक्त आन्दोलन घोषणा गरेका छन् ।
एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी(बहुमत) ले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी आन्दोलन घोषणा गरेका हुन् ।
नेपाल सरकारले निर्णय गरे बमोजिम नगरपालिका भित्र रहेका भीमदत्त नगर विकास समितिका संरचना लगायतका सबैखाले अबैध संरचना हटाउने भन्ने निर्णय केहि समय कार्यान्वयन गरेपनि हाल आएर एक्कासि रोकिएको, भीमदत्त नगरपालिका भित्र रहेका छाडा चौपाया व्यवस्थापनका नाममा पटक पटक लाखौ रकम खर्च गरे पनि समस्या यथावत रहेको र भीमदत्त नगरपालिकाले ग्रावेलका लागि प्रयोग हुने म १ ग १७ टिप्परलाई यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० (संशोधित) को दफा ११.१.४ को (३) विपरित झण्डै १ वर्ष पछि लाखौ रकम खर्च गरि शववाहन बनाउने नाममा लाखौं रकम हिनामिना गरेको जस्ता कयौ नितीगत भ्रष्टाचारका काण्डहरु बाहिरिदै आएकाेले नगरपालिकाले पछिल्लो समयमा विभिन्न शीर्षकमा वैध तथा अवैध तरिकाले गरेको कर वृद्धिले आम नगरवासीहरुको ढाड सक्ने कार्य भएको हुदा उक्त कार्यको घोर भर्त्सना गर्दछौं बिज्ञप्तिमा भनिएकाे छ ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>