Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ ०५ गते बुधबार

बारिधि कलेजमा नेबिसंघकाे पहलमा शुल्क घटाउने सहमति

नेपाल विद्यार्थी र वारिधी कलेजविच शुल्क घटाउने विषयमा सहमती भएको छ ।

वारिधी कलेज महेन्द्रनगर नेवि संघविच शुल्क घटाउने विषयमा सहमती भएको हो । नेवि संघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डितले कलेजले दिएको १५सय शुक्लबाट घटाएर ८५०बनाई शिक्षण शुल्कमा मिलान गर्ने सहमती भएको बताए ।

सहायक प्रिन्सिपल सीमा जोशी, नेवि संघ केन्द्रीय सदस्य ईन्द्र साउद, जिल्ला अध्यक्ष नरेश पण्डित सहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा सहमती भएको छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>