Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ भदौ ०७ गते शुक्रबार

भाेलीबाट गाैरा पर्व सुरु
फायल तस्बिर

सुदूरपश्चिम तथा कर्णाली प्रदेश र भारतका उत्तराखण्ड लगायत ठाउँमा मनाइने गौरा पर्व यस वर्ष यही भाद्र ८ गते सुरु भई १० गते सोमबार सम्म मनाइने अठोला, शुभ र मानसखण्ड पञ्चांगले जनाएको छ।
 पञ्चांगका अनुसार यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘कृष्णपक्षमा पुजिने गौरालाई अँधेरी वा कालीगौरा भनिन्छ ।’
पञ्चांगहरुका अनुसार ८ भदौमा बिरुडा पञ्चमी, ९ भदौमा षष्ठी तिथि, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० गते अठेवाली अर्थात् गौरापर्व मनाइनेछ। 
११ भदौपछि आ–आफ्नो अनुकूलताअनुरूप गौरा सेलाउने चलन रहेको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>