सुदूरपश्चिम तथा कर्णाली प्रदेश र भारतका उत्तराखण्ड लगायत ठाउँमा मनाइने गौरा पर्व यस वर्ष यही भाद्र ८ गते सुरु भई १० गते सोमबार सम्म मनाइने अठोला, शुभ र मानसखण्ड पञ्चांगले जनाएको छ।
पञ्चांगका अनुसार यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘कृष्णपक्षमा पुजिने गौरालाई अँधेरी वा कालीगौरा भनिन्छ ।’
पञ्चांगहरुका अनुसार ८ भदौमा बिरुडा पञ्चमी, ९ भदौमा षष्ठी तिथि, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० गते अठेवाली अर्थात् गौरापर्व मनाइनेछ।
११ भदौपछि आ–आफ्नो अनुकूलताअनुरूप गौरा सेलाउने चलन रहेको विज्ञप्तिमा जनाइएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया