Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ ११ गते मङ्गलबार

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको सहकार्यमा दुई दिने राहदानी अस्थायी शिबिर सम्पन्न

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको सहकार्य र नेपाली राजदूतावास, रियादको आयोजनामा साउदीअरबको पूर्वी प्रान्तको दम्माम स्थित दुई  दिने राहदानी अस्थायी शिबिर सम्पन्न भएको छ।

नेपाली राजदुतावास साउदी अरब र गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरब (एनआरएनए) साउदी अरबले अगष्ट २३ र २४ तारिखमा एक कार्यक्रमको आयोजना गरि साउदी अरबमा रहेका करिब ५ हजार नेपालिलाई एकैपटक पासपोर्ट वितरण गरि नविकरणको सेवा दिएको हो। संघका अध्यक्ष रबिना अर्यालको नेतृत्वमा यो अहिलेसम्म कै उत्कृष्ट र सेवा दिएर नेपालिमाझ एतिहासिक कार्य गरेको छ । ३ हजार ९ सय ६२ पासपोर्ट वितरण गरिएको छ। यसरी १ हजार १० पासपोर्ट नवीकरण गरिएका छन् ।

निरन्तर सबै संघसंस्था राजनीतिकदलका भातृ संगठनहरु , सामाजिक संगठनहरु , विभिन्न खेलकुद क्लब र संघहरुको उतिकै सक्रिय स्वयंसेवकको सहयोगमा यो कार्य सफल भएको हो ।

नेपाली राजदूतवास साउदी अरब , विभिन्न वैचारिक , सामाजिक र मातृसंघसंस्थाका पदाधिकारी , कर्मचारी ज्युहरुमा यो एतिहासिक कार्य समापन सम्म उत्कृष्ट भुमिकाको लागि गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरब (एनआरएनए) साउदी अरब अध्यक्ष रबिना अर्यालले हार्दिक धन्यवाद व्यक्त समेत गरेकी छन।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>