Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ १२ गते बुधबार

क्वाटरफाइनलका खेल सम्पन्न, आज सेमिफाइनलका खेल हुने

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा सातौं संस्करण बेलडाँडी खुला नकाउट फुटबल प्रतियोगितामा क्वाटरफाइनलका खेल सम्पन्न भएका छन्।
भाद्र ११ गते भएका क्वाटरफाइनलको दोस्रो भाद्र ११ गतेको पहिलो खेल प्रगति एकता समाज र अल स्टार युवा क्लब बिच भएको खेलमा प्रगतिले ३-१ गोलको अन्तरले आयोजक अल स्टार लाई हराउदै सेमिफाइनलको यात्रा पक्का गरेको हो। उक्त दिन भएको अर्को क्वाटरफाइनल खेल बेलडाँडी फुटबल एकेडेमी 'ए' र दिप ज्योती 'ए' बिच भएको खेलमा निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी खेलको निर्णय ट्राइबेकर बाट लगिएको थियो। ट्राईबेकरमा ५-५ गोलको बराबरी संगै सटन देथमा बेलडाँडी एफसी 'ए' ले जित निकाल्दै सेमिफाइनल पुगेको छ। भने अन्तिम क्वाटरफाइनल खेल झिलमिला युवा समाज 'ए' र चिफ एण्ड बेष्ट बिच भएको खेलमा १-० गोलको अन्तरले झिलमिला 'ए' लाई हराउदै चिफ एण्ड बेष्ट सेमिफाइनल प्रवेश गरेको छ।

समूह 'ए' तर्फ झिलमिला 'बि' र प्रगती एकता समाज, समूह 'बि' अन्तर्गत चिफ एण्ड बेस्ट र बेलडाडी फुटबल एकेडेमी 'ए' सेमिफाइनल प्रवेश गरेका छन्। भाद्र १२ गते सेमिफाइनलका दुई खेल दिउँसो १ र दिउँसो ३ बजे हुनेछन्। पहिलो सेमिफाइनल खेल बेलडाँडी फुटबल एकेडेमी 'ए' र चिफ एण्ड बेष्ट बिच हुने छ। भने दोस्रो सेमिफाइनल खेल झिलमिला युवा समाज 'बि' र प्रगती एकता समाज भिड्नेछन्। सेमिफाइनलमा विजय हुने टिमले फाइनलको यात्रा सुरक्षित गर्ने छ। प्रतियोगिताको फाइनल खेल भाद्र १३ गते दिउँसो २ बजे हुने आयोजकले बताएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>