Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १२ गते बुधबार

बेलडाँडीकाे पहिचान बेल, राेपिए चार सय बेलका बिरुवा

कञ्चनपुरको बेलडाँडीमा गत असारदेखि शुरु गरिएको बेलखेती अभियानको पहिलो चरण समापन गरिएको छ ।बेलडाँडी २ नवजागरण टोलका स्थानीय अगुवा युवा गोकर्ण जोशी (निश्चल)ले गाँउमा बेलखेती अभियान शुरुवात गरेका थिए । पहिलो चरणमा साढे चारसय बेलका बिरुवा रोपिएको जनाएका छन ।
बेलडाँडीको नाम बेलखेतीबाटै नामाकरण भएको गाँउको ईतिहास, भूगोलको पहिचान र बेलखेती प्रर्बद्धनका लागि बेलखेती अभियान शुरुवात गरेका थिए ।बेलडाँडीका अगुवा युवा गोकर्ण जोशी (निश्चल)ले प्राकृतिक रुपमा बेलखेती भएको सिद्धनाथ बैजनाथ मन्दिरको प्राङगणमा बिरुवा रोपेर अभियान शुरुवात गरिएको बताउँदै उनले पहिलो चरणमा साढे ४सय बिरुवा विभिन्न सार्वजनिक स्थानमा रोपिएको बताए ।
‘यो बेलखेती बेलडाँडीको पहिचानसंग जोडिएको छ, ‘उनले भने, ‘हामीले गाँउको पहिचान, बेलको प्रर्बद्धनका लागि यो अभियान शुरुवात गरेका हौँ ।’उनले गाँउमा बेलखेती अभियान शुरुवातका लागि एक किसान सय रुपैया अभियान संचालन गरेको बताए ।
उनले गाँउकै किसान खडक थापाको नर्सरीबाट बेलका बिरुवा खरिद गरेर सार्वजनिक स्थल सहितका व्यक्तिका खेतमा रोपिएको बताए । अभियान अन्र्तरगत २३ हजार २सय रुपैया संकलन भएको र ९ हजार ५सय खर्च भएको र बाँकी १३हजार ७सय बचत रहेको उक्त रकम अर्को अभियानमा खर्च गरिनेछ

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>