Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १२ गते बुधबार

कञ्चनपुरमा लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण ब्युरो महेन्द्रनगर र प्रहरी चौकी सुडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुर बस्ने २२ वर्षीय सागर चन्दलाई पक्राउ गरेको हो । शङ्का लागी चेकजाँच गर्ने क्रममा उनले लगाएको हाफ पाइन्टको दायाँ खल्तीमा लुकाई छिपाई राखेको शुद्ध तौल १.२८ ग्राम लागु औषध खैरो हिरोइन कानुन बमोजिम बरामद गरी उनलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>