पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकारहरु संग संक्षिप्त कुरा गर्दै नेपाली काग्रेश र एमालेलाइ झगडा गरेर नबस्नु पुरै कार्यकाल सरकार चलाउनु भन्ने गरेको बताए ।
आज नेकपा माओवादी केन्द्र सुदुरश्चिम प्रदेश परामर्श समितिको वैठक सम्पन्न पश्चात उनले पत्रकार हरु संग सो कुरा वताएका हुन । अहिले दुइतिहाईको घमण्ड देखाउदै उनीहरुले संबिधान संशोधनको कुरा गरेका छन यो सरार गलत छ यदी त्यसो हुन्छ भने माओवादी जुनसुकै मुल्य चुकाउन तयार छ ।
यो सरकार बिचौलियाले वनाएको हो उनले भने सरकार हटाउन कस्को घरमा कुरा भयो हस्ताक्षर कहा भयो त्यो सबै कुरा थाहा छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया