Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष २८ गते बुधबार

ऐमाले कंचनपुर मतगणना जारि कस्ले कति मत पाए

 नेकपा ( एमाले) कञ्चनपुरको मतगणना जारी छ । समाचार तयार पार्दा सम्म १ ७० मत गणना भएका छन् ।                                                                        मत गणना अनुसार  अध्यक्ष पदमा सुरेन्द्रबहादुर विष्टले अग्रता लिएका छन् भने अर्का प्रत्यासी वीरबहादुर थापा ‘पातल’ पछि रहेका छन् ।

पदाधिकारीको मतगणना भइरहँदा सबै पदमा सुरेन्द्र प्यानलकै उम्मेदवार अगाडि देखिएका छन् ।

यस्तो छ प्रारम्भिक मतपरिणाम –

अध्यक्ष
वीरबहादुर थापा – ७७
सुरेन्द्र बिष्ट – १०१

उपाध्यक्ष
महेशप्रसाद पन्त –६८
लक्ष्मी बुढा – १०१

सचिव
अशोक चन्द – ७५
पल्लव राज भट्ट – ९१

उपसचिव
कर्णबहादुर चन्द – १२८
फैरु तामाङ – १२१
शेरबहादुर चन्द – ६७

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>