Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १४ गते शुक्रबार

अखिल क्रान्तिकारी महाकाली बहुमुखी क्याम्पस चाैधरी नेतृत्वमा

अखिल क्रान्तिकारी महाकाली बहुमुखी क्याम्पस बेलौरीको इकाई अध्यक्षमा दिपक चौधरी चयन भएका छन ।
 शुक्रबार अखिल क्रान्तिकारी महाकाली बहुमुखी क्याम्पस इकाईको भेलाले अध्यक्षमा चौधरीलाई सर्वसम्मत गरेको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा कञ्चनपुर सह संयोजक रेशम चौधरीले बताए ।
 उनका अनुसार उपाध्यक्ष पार्वती कुँवर, जयन्ती लुसहार, बिनोद राना, सचिव लक्ष्मी बडायक, सह सचिव पुजा चौधरी, कोषँध्यक्ष अजली बोट रहेका छन । सदस्यहरु रोजिना चौधरी, लक्ष्मी चौधरी, हेमन्त राना, लक्ष्मी अधिकारी, अस्मिता चौधरी, अरुणा चौधरी, रुपम राना, पुजा चौधरी(ख), मालती चौधरी, विशाल काफ्ले, सरस्वती चौधरी, सपना बडायत रहेका छन । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>