Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ १४ गते शुक्रबार

क्रान्तिकारीकाे बेदकाेट नगर सम्मेलन सम्पन्न, लुहार अध्यक्ष चयन ।

अखिल (क्रान्तिकारी) बेदकोट नगरपालिका को दोस्रो नगर सम्मेलन शुक्रवार सम्पन्न भएकाे छ । वेदकाेट नगरपालिकाकाे धटाल बहुमुखी क्याम्पस र बाल जागृति क्याम्पसका विद्यार्थीकाे सहभागीता भएकाे सम्मेलन बाट नगर स्तरिय कमिटि गरेकाे हाे ।

 माओवादी बेदकाेट नगर ईन्चार्ज गणेश बि.क.काे प्रमुख आथित्यमा भएकाे कार्यक्रममा वशिष्ट अथितिहरु विद्यार्थी नेता सुरेश भट्ट, भुवन सिंह बिष्ट,रतन सिंह बिष्ट, तुल्सी राना , लाल बिक ,डम्मर कुवर,तेजेन्द्र लुहार,तिलक ठगुन्ना रहेकाे काेषाध्यक्ष भट्टले बताएका छन ।
भट्टका अनुसार सम्मेलन बाट अध्यक्षमा अनिल लुहार, उपाध्यक्षमा मनोज डगाैरा, उमेश ओड सचिवमा कल्पना भट्ट, सह सचिवमा महेश्वरी पन्त, कोषाध्यक्षमा दुर्गा लुहार सहित २१ सदस्यीय नगर समिति निर्वाचित भएकाे छ ।
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>