Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १६ गते आइतबार

एक ब्याक्तिले बन्द गरे चमेलिया पुल

आइतवार बिहान १० बजेतिर दार्चुलाको गोकुलेश्वरका एक व्यक्तिले दार्चुला-बैतडी जोड्ने चमेलिया माथिको मोटरेवल पुल बन्द गरे । आफ्नो जग्गामा मोटरेवल पुल निर्माण भएको भन्दै उनले एकाएक मोटरेवल पुल बन्द गरेका हुन् ।

शैल्यशिखर नगरपालिका-९ बस्कोटका तिलक साउँदले बासको बार लगाएर केहि समय मोटरेवल पुलमा आवागमन बन्द गरेको ईप्रका गोकुलेश्वरले जनाएको छ ।

पुलमा आवतजावत बन्द गरेपछि अहिले साउँदलाई ईप्रका गोकुलेश्वरले नियन्त्रणमा लिएको छ । भने पुलमा आवागमन सुचारु गरिएको छ । यस सम्बन्धमा थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>