Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष २८ गते बुधबार

चुरे मुलपानी कृषि सहकारिकाे अध्यक्षमा महेश जाेशी

चुरे मुलपानी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा महेशराज जोशी चयन भएका छन । बेदकोट नगरपालिका ८ गाउजीको चुरे मुलपानी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षम जोशी सर्वसम्मतबाट चयन भएका हुन । उपाध्यक्ष बिर बहादुर विष्ट, सचिव कृष्णदत्त जोशी, कोषाध्यक्ष पदम सिह धामी, सदस्य लाल सिह बोहरा, पुष्कर भट्ट, अनिता खत्री, गोदाबरी विष्ट, गोदाबरी नाथ चयन भएका छन । सल्लाहकार संयोजक देवसिह ठगुन्ना, ऋण समिति बिर ब. विष्ट, लेखा मोहन ब. चन्द, शिक्षा डम्बर सिह भण्डारी संयोजकत्वमा उप समिति चयन भएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>