Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १७ गते सोमबार

घरमै नागरिकता प्राप्त गरे प्रकाशले

३५ वर्षसम्म घर परिवारसँग सम्पर्कमा नरहेका प्रकाश तामाङलाई नागरिकता प्रदान गरिएको छ ।
हेर्ने कथामा प्रकाशको बारेमा भिडियो आएसँगै एकाएक सामाजिक सञ्जालमा भाइरल भएका प्रकाश तामाङले ३५ वर्ष आफू बसेको चुमभ्यालीलाई छाडेर भोजपुर गएपछि उनलाई इलाका प्रशासन कार्यालय भोजपुरका कार्यालय प्रमुख विनोद ज्ञवालीको उपस्थितमा षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले प्रकाशको घरमै गएर नागरिकता हस्तान्तरण गरेका हुन् ।
लामोसमयसम्म परिवारसँग सम्पर्कमै नरहेका कारण नागरिकता समेत नभएका प्रकाशको नागरिकता प्रदान गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन गृहसचिव एकनारायण भट्टराईलाई व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
सोही निर्देशनअनुसार उनलाई भोजपुर जिल्ला प्रशासनले घरमै गएर नागरिकता प्रदान गर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>