Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १७ गते सोमबार

कैलालीमा भेटियाे अबैध काठ

कैलालीमा बेवारिसे अवस्थामा काठ फेला परेको छ । जिल्लाको  जानकी गाउँपालिका-९ शिवशक्ति सामुदायिक वन नजिकै कर्णाली नदी किनारमा सिसमको ३ थान गोलिया (१० क्युफिटं) काठ प्रहरीले आइतबार बरामद गरेको हो ।

प्रहरी चौकी अमरावतीबाट खटिएको टोलीले बेवारिसे अवस्थामा काठ फेला पारेर नियन्त्रणमा लिई सब–डिभिजन वन कार्यालय टीकापुरको जिम्मा लगाएको जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>