Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १७ गते सोमबार

नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवस कंचनपुरमा बिभिन्न कार्यक्रम गरि मनाईदै

नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति कंचनपुरले आफ्नो स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाईरहेको छ । कार्यसमितिले आईतबार बाट कार्यक्रम उद्घाटन गरि बुधबार सम्म चलाउने कार्यक्रम रहेको छ ।
आईतवार पोखरी कटेजमा शुभकामना आदान प्रदान तथा तिज विशेष कार्यक्रम गरेको कार्यसमितिले सोहदिन बाट महेन्द्रनगर कवर्डहलमा खेलकुदको आयोजना गरेको हो । खेलकुद कार्यक्रम जिल्ला न्यायाधिस राजेन्द्र सिह भण्डारीले उद्घाटन गर्नु भएको हो । मैत्रीपुर्ण ब्याटम्यान्टीन खेलमा कर्मचारीहरुका १८ टिम सहभागी रहेका छन । आज समाचार तयार पार्दासम्म ब्याटम्यान्टीनका नकाउट चरणका खेलहरु सम्पन्न भएका छन । मंगलबार, बुधबार क्वाटर र फाईनलका खेल तय गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई दश हजार नगद र प्रमाणपत्र, दोस्रो हुने लाई सात हजार र प्रमाणपत्र, तेस्रो हुनेलाई पाँच हजार र प्रमाणपत्र रहेको कार्यसमिति उपाध्यक्ष महेश कुमार जोशीले जानकारी दिए ।
यस्तै क्रिकेट खेल खेलाउने तयारी गरिएको छ । क्रिकेटका दुई टिम तयारी अवस्थामा रहेका छन । क्रिकेटमा मेडल र प्रमाण पत्रको ब्यावस्था रहेको उपाध्यक्ष जोशीले बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>