Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १८ गते मङ्गलबार

तीन दिन अघि भारत हिडेका युवा भारतिय सिमा क्षेत्रमा मृत फेला

 नेपालको कञ्चनपुरसँग सीमानाका जोडिएको भारतको गड्डाचौकीस्थित ७ नम्बर पिलर नजिकै एक युवकको शव फेला परेको छ।
भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी दिएअनुसार आज मंगलबार दिउँसो बैतडी घर भएका ३४ वर्षीय नरेश चन्दको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेशराज जोशीले बैतडीको मेलौली नगरपालिका(३ घर भएका चन्द भारतीय भूमिमा मृत फेला परेको जानकारी दिए।
उनका अनुसार चन्द २र३ दिन अगाडिमात्रै भारत जान्छु भएर महेन्द्रनगर आएका थिए। तर, उनी आज भारतपट्टी सीमाक्षेत्रमा मृत फेला परेको बताइएको छ।
अहिले भारतीय प्रहरीले उनका आफन्तलाई बोलाएर घटनाको अनुसन्धान थालेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>