Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ २२ गते शनिबार

सुदुरपश्चिम विश्वविद्यालयले स्वास्थ्यमा पायाे ३० काेटा देशभरि सबैकाे काेटा बिवरण सहित ।

चिकित्सा शिक्षा आयाेगले शुक्रवार देशैभरका चिकित्सा शिक्षा अध्ययन गराउने विश्वविद्यालय, कलेज लगायतलाई आउदाे बर्ष  सन २०२५ का लागि काेटा निर्धारण गरेकाे छ । 

देशभरमा विभिन्न बिषयमा जम्मा ८०७० काेटा निर्धारण भएकामा सुदुरपश्चिम विश्वविद्यालयले ल्याव र नर्सिङ गरि ३० काेटा पाएकाे छ । नर्सिङका लागि अर्थ मन्त्रालयकाे स्वीकृति आवश्यक रहेकाे उल्लेख गरेकाे छ । 

सबै शिक्षण संस्थाका लागि तय गरिएका काेटा तलकाे पिडियफमा हेर्न सकिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>