Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष २८ गते बुधबार

खाध्य सुरक्षामा खेलवाड, बिना क्वारेन्टाइन भित्रिन्छन सिमाभित्र  अखाध्य बस्तु

भारत बाट आयात खाने तेलमा मिसावट रहेको भेटिएको छ । कंचनपुर जिल्लाको पुर्नबास नगरिालिका , बेलाैरि नगरपालिका  र बेलडाडि गाउपालिका केही किराना पसलहरुमा जम्ने किसिमकाे तेल भेटिएकाे छ ।पुर्नव ासका किराना पसल संचालकका अनुसार सो तेल एक भारतीयले पसलमै पुगाएको बताए । तेल पसलमा राखेकाे केही दिनमा जमेकाे थियाे । तेलमा मिसावट भएकै कारणले यो जाडो मौसममा जमेको उक्त पसल संचालककाे भनाइ थियो  । पुर्नवासका ब्यापारिले आज ( बुधबार) बिहान सो तेल भारतिय ब्यापारीलाई फिर्ता पठाएको जानकारी स्थानीय चन्द्र देब बडुले बताए । स्वास्थका लागी हानीकारक केमिकलहरु मिसाएको हुन सक्ने उनको भनाइ थियो । खुला सिमा नाका भएकाले। यस्ता खाद्यान्न भितृने गरेका छन , सिमा सुरक्षा , भन्सार , खाध्य गुण नियन्त्रण , स्थानिय निकाय र प्रशासनकाे अाखा नपुगेकाेले अखाद्य बस्तु खानु परिरहेकाे स्थानियकाे गुनासाे छ  ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>